पदाधिकारी

भानुभक्त न्यौपाने graphic

भानुभक्त न्यौपाने

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपालको पाँच विकास क्षेत्रमध्ये पुर्वा़ञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा पर्ने यो मध्यपहाडी भेगको एक दुर्गम जिल्ला हो। पुर्वमा संखुवासभा र धनकुटा जिल्ला, पश्चिममा खोटाङ, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्लाले घेरेको यस जिल्लको कुल क्षेत्रफल १५२२ बर्ग कि.मि रहेको छ। यस जिल्लाले नेपालको कुल क्षेत्रफलको १.०२ प्रतिशत, पुर्वाञ्चल विकास क्षेत्रको ५.३० प्रतिशत र कोशी अञ्चलको १५.५९ प्रतिशत भु-भाग ओगटेको छ। समुद्र सतहको १५३ मि. देखि ४१५३ मि. को उचाईमा रहेको यो जिल्ला २६˚५३'उत्तरदेखि २७˚२७' उत्तरी आक्षांश र ८६˚५३' पुर्वदेखि ८७˚१७' पुर्वी देशान्तरसम्म फैलिएको छ। उत्तर-दक्षिण सरदर लम्बाई ६२ कि.मि र पुर्व-पश्चिम सरदर चौडाइ ३५ कि.मि रही उत्तर दक्षिण फैलिएको यस जिल्लाको मध्य भाग केही फराकिलो छ।
थप पढ्नुहोस्

विधुतीय सुशासन सेवा

Skip to toolbar