आ.व. २०७४/०७५ को स्वीकृत जिल्ला दर रेट Invitation for Bids for Hanglung Siktel Khola MHP IFB Roads 12-17 IFB for road and irrigation भोजपुर जिल्ला अन्तर्गतका गाउँपालिका/नगरपालिकाहरुको विवरण आगामी आ.ब. ०७४/०७५ को लागि जिल्ला परिषद बैठक नहुने सम्बन्धमा ढुंगा, बालुवा तथा गिट्टी संकलन तथा विक्री सम्बन्धी ठेक्काको शिलबन्धी बोलपत्र आव्हानको १५ दिने सूचना RFP for Hilebhanjayang Helaucha Boya Sanpang Deurali Road २०७३।०९।२८ गते भएको ढु‌ंगा,गिट्टी, बालुवा अनुगमन समितिकाे निर्णय निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत छनौट भएका योजना निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना Invitation for Bids for Road Construction, Bhojpur Amended EOI for DPR आ.ब. २०७३/०७४ को जिल्ला दररेट “जनताको संविधान जनताकै माझमा २०७२” वृतचित्र

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक १०००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक २०००। (उपचार खर्च सहित)
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला १०००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । १०००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु २०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ६००।
लोपोन्मुख आदिवासी जनजाति   २०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका ४००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
Skip to toolbar