सूचना तथा समाचार



IFB Roads 12-17

IBF Roads 12-17



IFB for road and irrigation

IBF for road and irrigation



भोजपुर जिल्ला अन्तर्गतका गाउँपालिका/नगरपालिकाहरुको विवरण

नेपाल राजपत्रमा प्रकाशित गा.पा/न.पाहरुको विवरण: विवरण पुनर्संरचित भोजपुर जिल्लाको नक्सा: नक्सा



आगामी आ.ब. ०७४/०७५ को लागि जिल्ला परिषद बैठक नहुने सम्बन्धमा

मिति:२०७३-११-२३,च.नं.२.१.१.(२०)को संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त पत्र अनुसार आगामी आ.ब. ०७४/०७५ को लागि जिल्ला परिषद बैठक नहुने जानकारी...
थप पढ्नुहोस ...









आ.व. ०७३/०७४ को प्रथम चौमासिक समिक्षा गोष्ठी सम्पन्न

आ.व. ०७३/०७४ को प्रथम चौमासिक समिक्षा गोष्ठी मिति २०७३/०८/१२ गते सम्पन्न भएको छ। गोष्ठीका केहि दृष्यहरु:  






सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा

जिल्ला विकास समितिको कार्यालय र विषयगत कार्यालयबाट प्रवाह भई रहेका सेवाका सम्बन्धमा सरोकारवालाहरुसँग खुल्ला छलफल(सार्वजनिक सुनुवाई) तथा सामाजिक परिक्षणको कार्यक्रम...
थप पढ्नुहोस ...








जग्गा प्राप्ति सम्बन्धी जरुरी सुचना

जिल्ला विकास समिति/जिल्ला प्राविधिक कार्यालय भोजपुर अन्तर्गत राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (SNRTP) बाट सञ्चालित भोजपुर मानेभञ्ज्याङ रानीवास घोरेटार सडकको प्रथम...
थप पढ्नुहोस ...



भोजपुर जि.वि.सको नयाँ Official E-mail ID “info@ddcbhojpur.gov.np”

भोजपुर जि.वि.सले  भर्खरै मात्र आफ्नो नयाँ Official E-mail ID  “info@ddcbhojpur.gov.np” सुचारु गरेको छ। आफ्नो अमुल्य सल्लाह, सुझावको साथै जि.वि.समा पठाउनु...
थप पढ्नुहोस ...



२४औँ जिल्ला परिषद बैठक सम्पन्न

आगामी आ.ब. ०७३/०७४ को लागि बार्षिक कार्यक्रमहरु सार्वजनिक गर्दै यहि मिति २०७२/११/१४ गते २४ औँ  भोजपुर जिल्ला परिषद बैठक सम्पन्न...
थप पढ्नुहोस ...





LGCDP को तर्फबाट जिविसमा करारमा नियुक्त हुने कार्यक्रम अधिकृत पद सम्वन्धी विज्ञापन

कार्यक्रम अधिकृत सम्वन्धी बिज्ञापन डाउनलोड गर्न को लागि यहाँ क्लिक गर्नुहोला | दरखास्त फारम र कार्यविधि डाउनलोड गर्न को लागि यहाँ क्लिक गर्नुहोला |





“जनताको संविधान जनताकै माझमा” प्रचार अभियान

नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७२/०८/०८ गते स्वीकृत “जनताको संविधानः जनताकै माझमा”  भन्ने मूल नारा सहित राष्ट्रव्यापी प्रचार अभियानको अवधारणा अनुसार...
थप पढ्नुहोस ...



जनशक्ती आवश्यकता

गरीव घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय, अनामनगर काठमाण्डौको अस्थाई स्वीकृत दरबन्दी अन्तरगत यस सचिवालयमा रही गरीव घरपरिवर पहिचान सम्बन्धी काम...
थप पढ्नुहोस ...



जिल्लास्तरमा बालमैत्री स्थानीय शासन(CFLG) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बालमैत्री स्थानीय शासन(CFLG) सम्बन्धी अभिमुखिकरण कार्यक्रम जिल्लास्तरमा सम्पन्न गरिएको छ। मिति २०७२ पौष ०३ गतेबाट शुरु भएको कार्यक्रम ९ गते...
थप पढ्नुहोस ...





Skip to toolbar