आ.व. २०७४/०७५ को स्वीकृत जिल्ला दर रेट Invitation for Bids for Hanglung Siktel Khola MHP IFB Roads 12-17 IFB for road and irrigation भोजपुर जिल्ला अन्तर्गतका गाउँपालिका/नगरपालिकाहरुको विवरण आगामी आ.ब. ०७४/०७५ को लागि जिल्ला परिषद बैठक नहुने सम्बन्धमा ढुंगा, बालुवा तथा गिट्टी संकलन तथा विक्री सम्बन्धी ठेक्काको शिलबन्धी बोलपत्र आव्हानको १५ दिने सूचना RFP for Hilebhanjayang Helaucha Boya Sanpang Deurali Road २०७३।०९।२८ गते भएको ढु‌ंगा,गिट्टी, बालुवा अनुगमन समितिकाे निर्णय निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत छनौट भएका योजना निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना Invitation for Bids for Road Construction, Bhojpur Amended EOI for DPR आ.ब. २०७३/०७४ को जिल्ला दररेट “जनताको संविधान जनताकै माझमा २०७२” वृतचित्र

“जनताको संविधान जनताकै माझमा” प्रचार अभियान

नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७२/०८/०८ गते स्वीकृत “जनताको संविधानः जनताकै माझमा”  भन्ने मूल नारा सहित राष्ट्रव्यापी प्रचार अभियानको अवधारणा अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट परिपत्र भइ आएबमोजिम जिल्ला विकास समितिको कार्यालय भोजपुरको आयोजनामा जिल्लामा क्रियाशील राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, गैर सरकारी महासंघका पदाधिकारीहरु, उद्योग बाणिज्य संघ, पेशागत संघ संस्थाका प्रमुख, प्रतिनिधि तथा पदाधिकारीहरु, विभिन्न जिल्ला समन्वय समितिका उपाध्यक्षहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारीहरु, संचारकर्मीहरु तथा नागरिक समाजका अगुवाहरु लगायतका महानुभावहरु जिल्ला विकास समितिको कार्यालय, सामुदायिक भवनमा बृहत भेला भई प्रचार प्रसार गरिएको थियो। उक्त कार्यक्रम जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी श्री तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो भने माननीय सुचना तथा संचार मन्त्री, नेपाल सरकारका प्रवक्ता श्री शेरधन राई ज्यू प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमका केही दृश्यहरु

DSC01350 DSC01351 DSC01353 DSC01355 DSC01357 DSC01364 DSC01366 DSC01340 DSC01343 DSC01344

 

Skip to toolbar